अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सङ्घ (एआइएन) लगायत १६ वटा संस्थाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ महामारी नियन्त्रणका लागि ४५ करोड २८ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एआइएनका अध्यक्ष अच्युतकुमार लुइटेलले उक्त सामग्री हस्तान्तरण गरेका हुन्। मन्त्री ढकालल स्वास्थ्य सामग्रीहरुको खरिद चुनौतीपूर्ण भएको अहिलेको सङ्कटको समयमा गैरसरकारी…