आगामी आर्थिक २०७६/७७ को बजेटको पूर्ण पाठ

सरकारले आगामी आर्थिक वर्षमा ८.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०७६ /७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले आर्थिक तथा सामाजिक पूर्वाधारको निर्माण, पुनर्निर्माण र नव निर्माणका काम तीव्रगतिमा हुने विश्वास तथा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तारमार्फत ८.५ प्रतिशत वृद्धिदर हासिल हुने प्रक्षेपण…