लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १० दिन बढाएको हो । सरकारले चौथो पटक लकडाउनको समय थप गरेको हो। सरकारले यसअघि वैशाख २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारले चैत ११ गतेदेखि लकडाउन लागू गरेको थियो । कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न गठित…