बैंक स्प्रेडदर ३ प्रतिशत कायम गर्न र बेसरेट भन्दा चार प्रतिशत बढी ब्याज नलिन सुझाब

 नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको स्प्रेडदर ३ प्रतिशतमा सीमित गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको आगामी आर्थिक बर्षको पूर्व बजेट छलफलमा सुझाव दिँदै गोल्छाले बैंकको ब्याजदर उच्च हुँदा व्यवसाय गर्न असहज रहेको बताए । ‘उद्योग व्यवसायको लागत अहिले बैंकको ब्याजदरको कारण अत्याधिक बढी भएको छ,बैंकको ब्याजदर घटाउनको लागि…