अमेरिकामा कोरोना संक्रमित संख्या १० लाख बढी, करिब ५७ हजारको मृत्यु

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार नाघेको छ। जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रकाअनुसार ५६ हजार ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। सोमबार मात्र १ हजार ७१ जनाको मृत्यु भएको छ भने करिब २० हजार नयाँ विरामी थपिएका छन् । १ लाख २० हजारभन्दा बढी मानिस उपचारपछि निको…