हिमालयन बैंक (HBL) को प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक राणा नियुक्त भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले सिइओ राणाको कार्यकाल थप गरेको हो । उनको आगामी कार्यकाल बैशाखबाट लागू हुने छ। राणाले विगत १२ वर्षदेखि बैंकको सिइओको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् । बैंक तथा वित्तिय संस्था ऐन (बाफिया) बमोजिम राणाले अब एक…