COVID 19 फैलने चरणहरु, कसरी लिन्छ महामारीको रुप ?

सबैभन्दा पहिले यो भिडियो हेर्नुहोस् अनि तपाई के गर्दै हुनुहुन्छ, सावधान हुनुहोस् । COVID-19 लाई फैलावटका आधारमा ४ चरणमा बर्गिकरण गरिएको छ। #पहिलो चरण बिदेशबाट आएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण ! #दोस्रो चरण बिदेशबाट आएकाहरूको आफन्त वा उनीहरूको सम्पर्कमा भएकाहरूमा मात्र COVID-19 पोजेटिभ देखिने चरण !! #तेस्रो चरण कहिँ कतै नगएका र बिदेबाट आएकाहरूको…