झापामा पुन :५० वर्षिया पुरुषमा कोरोना पुष्टि, संक्रमित संख्या ५२ पुग्यो

आइतबार झापामा पुन:  थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार सम्पन्न परीक्षणमा झापा निवासी ५० वर्षिया पुरुषमा कोभिड १९ को संक्रमण नतिजा पोजेटिभ आएको हो।  यसअघि बैशाख १२ गते धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोशी अस्पताल विराटनगरमा भएको पीसीआर रिपोर्टमा ती पुरुषमा…