आरडिटी विधिबाट ७५ जिल्लामा परीक्षण सुरु, कूल २४ हजार २५३ वटा परीक्षण सकियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले परीक्षणको दायरा बढाउँदै लगेको छ। सुरुमा रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) बाट परिक्षण अगाडि बढाउँदै आएको मन्त्रालयले पछिल्ला दिनर्मा यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) लाई बढावा दिन थालेको छ। शुक्रबारसम्म पीसीआर र आरडीटी दुबै गरि कूल २४ हजार २५३ वटा परिक्षण भैसकेको छ। गत २४ घण्टामा ४ हजार ८२२ वटा नमुना…