इन्फिनिटी लघुवित्तले सर्वसाधारणमा निष्काशन गरेको शेयर बाँडफाँड भएको लामो समय बित्दा पनि नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुन सकेको छैन । प्रकृयागत ढिलासुस्तीका कारण शेयर सूचीकरणमा ढिलाई भएको लघुवित्तको शेयर रजिष्ट्रारले जनाएको छ । लघुवित्तले गत जेठ १३ देखि १६ गतेसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० प्रतिशतले हुने रकम बराबरको साधारण शेयर निष्काशन…