जनता बैंकले ६ शाखाबाट थाल्यो एकसाथ कारोवार

जनता बैंक नेपालले जेठ २९ गते बुधबार देखि नयाँ ठिमी भक्तपुर, पाटन सुन्धारा, किर्तिपुर काठमाडौं, फिदिम पाँचथर, मन्थली रामेछाप र डुम्रे तनहुँमा नयाँ शाखा खोली एकसाथ कारोबार सुरुवात गरेको छ। बैंकले काठमाडौं उपत्यकामा ३ र अन्य स्थानमा ३ गरी कूल ६ शाखाको उद्घाटन गरी कारोबार शुभारम्भ गरेको हो । देशको ग्रामीण तहसम्म बैंकिङ्ग पहुँच पुर्याई…