आधुनिक मौद्रिक सिद्धान्तमाथि वारेन बफेटको हमला !

  एजेन्सी । बर्कशायर ह्याथवेका कार्यकारी प्रमुख वारेन बफेट आधुनिक मौद्रिक सिद्धान्त (मोडर्न मनिटरी थ्यौरी–एमएमटी) मन पराउँदैनन् । विश्वका तेस्रा धनाढ्य व्यक्ति बफेट आफू एमएमटीको फ्यान नभएको बताउँछन् । उनी भन्छन्, ‘यो सिद्धान्तको एउटा पाटो रहेको घाटा खर्चले बढ्दो मुद्रास्फितिको जोखिम निम्त्याउँछ । हामीलाई त्यो ‘डेन्जर जोन’मा जान आवश्यक छैन र हामीलाई वास्तवमै थाहा छैन,…