रिलायन्स लाइफले ६३ करोडको आइपिओ जारी गर्ने प्रक्रिया थाल्यो, सानिमा क्यापिटल बिक्री प्रबन्धक

पछिल्लो समयमा संचालनमा आएका मध्ये रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले आइपिओ निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । जसका लागि कम्पनीलेसानिमा क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । सम्झौतापत्रमा रिलायन्स लाइफ इन्सुरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे । रिलायन्सको प्रतिकित्ता १००…