मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा ल्याएको शेयरको बोलपत्र क्यापिटलको कार्यालय राष्ट्रिय नाचघर, जमलमा बोलपत्र खुला हुँदै छ । अपरान्ह ३ बजे बोलपत्र खुला गर्ने समय निर्धारण गरिएको क्यापिटलले जनाएको छ । लघुवित्तले जेठ ७ गतेदेखि जेठ १४ गतेसम्म दुई लाख ९ हजार ६४९ कित्ता साधारण शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो। लघुवित्तको शेयरमूल्य धितोपत्रको…