अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आवमा माथिल्लो तामाकोशी र मेलम्ची खानेपानी आयोजना सम्पन्न नहुँदा आर्थिक वृद्धि दर कम भएको बताएका छन् । मेलम्ची र माथिल्लो तामाकोशी यसै वर्ष सम्पन्न भएको भए त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको प्रष्टोक्ति थियो । “ती आयोजना तोकिएको समयमा पूरा भएनन्, जसका कारण आर्थिक वृद्धिदरमा समेत प्रभाव प¥यो”, अर्थमन्त्रीले भने…