नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई लकडाउनपछि अबरुद्ध भएको ’रिपोर्टिङ’ पहिलेजस्तै नियमित गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बुधबार बैक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी पूर्ववत रुपमा एकीकृत निर्देशन २०७६ बमोजिम नियमित रुपमा रिपोर्टिङ गर्ने गराउने व्यवस्था मिलाउन निर्देशन दिएको हो। यसअघि गत चैत १२ गते राष्ट्र बैंकले नियमित हुने रिपोर्टिङ अवस्था सामान्य भइ…