सिभिल बैंकको शुक्रबार सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले शेयरधनीलाई दुई आर्थिक वर्षको गरि कूल एक अर्ब ७ करोड ७२ लाख ४३ हजार ४५० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ। अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको…