एनआईसी एशिया बैंकले बिहीबार खोल्दैछ ३९ शाखा

सरकारले गरेको दुई साताव्यापी लकडाउनको दशौं दिन चैत २० गते बिहीबार एनआईसी एशिया बैंक (NICA) ले ३५ शाखा कार्यालय मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ। बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र…