स्वावलम्बन लघुवित्तको ९ महिनाको नाफा २८ करोड, जगेडाकोष अर्ब नजिक

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २८ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको तुलनामा भन्दा २१ प्रतिशतले बढी हो। गत वर्षको यहि अवधिमा २३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ छ। लघुवित्तको जगेडाकोषमा ९८ करोड ७९ लाख…