हुन्डाईको बिक्री फेब्रुअरीमा १० प्रतिशत कम

हुन्डाईको बिक्रीमा गत महिना १०.३ प्रतिशतको गिरावट आएको छ। हुन्डाई मोटर्स इन्डिया लिमिटेडद्वारा हालै जारी विज्ञप्ति मार्फत दिइएको तथ्याङ्क अनुसार फेब्रुअरीमा हुन्डाईका उत्पादनको कूल ४८ हजार ९१० एकाइ बिक्री भएको छ। यो अघिल्लो वर्षको सोही महिनाको तुलनमा १०.१ प्रतिशतले कमी हो। उक्त कम्पनीले सन् २०१९ को फेब्रुअरीमा आफ्नो उत्पादनका ५४ हजार ५१८ एकाईलाई बेचेको बताइएको…