सहयोगी विकास बैंकले चैत १० गते बोलायो साधारण सभा

सहयोगी विकास बैंकका शेयरधनीले चैत १० गते दिउँसो १ बजे मनिक होटल जनकपुरधामममा १६ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सहित सिटिजन्स बैंकसँग विलय हुने प्रकृयालाई सभाको मुख्य एजेण्डा बनाएको छ।सभाले सहयोगी विकास बैंक सिटिजन्स बैंकमा विलय गर्ने सम्बन्धमा १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१.७५ कित्ता…