चीन, इटाली, स्पेन र अमेरिकाको तुलनामा बेलायतमा शुरुमा कोरोना भाइरसको प्रभाव नपरेजस्तो देखिए पनि पछिल्लो एक हप्तामा यहाँ पनि सङ्क्रमण दर ह्वात्तै बढेको छ । यसबाट यहाँको जनजीवन प्रभावित भएसँगै नेपाली समुदायमा पनि त्रास फैलिएको छ । यो हप्ता सङ्क्रमण हुनेहरूको सङ्ख्या एक्कासी आकासिएर ११ हजार पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५०० नाघेको…