करिब तीन हजार नमुना परिक्षण सम्पन्न, नयाँ कोरोना सङ्क्रमित देखिएन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले करिब तीन हजार नमुना परिक्षण सम्पन्न हुँदा थप नयाँ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण नदेखिएको जनाएको छ । मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप नयाँ कोरोना सङ्क्रमित व्यक्ति नभएको बताए। उनले तीन हजारभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमणको नमूना परीक्षण गरेको बताए। उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य…