भारतमा यस आर्थिक वर्षको पहिलो त्रैमासिकमा छ वर्षपछि पहिलो पटक सामान्य आर्थिक वृद्धिदर देखिएको शुक्रबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धि दर ४.७ प्रतिशत कायम भएको देखिएको छ । एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा लगानी खुम्चिँदा औद्योगिक उत्पादनमा कमी आउनुका साथै वेरोजगारी दरमा चार दशक यताकै उच्च…