सिटिजन्स म्युचुअल फण्डका दुबै योजनाको नाफा बढ्यो

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुई योजनाको नाफा माघ मसान्तसम्ममा वृद्धि भएको छ। सिटिजन्स म्युचुअल फण्ड १ र २ को नाफामा वृद्धि भएसँगै दुबै इकाईको प्रतिइकाई खुद सम्पत्ति मूल्यमा समेत बढोत्तरी भएको हो। माघ मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्ड १ को प्रतिइकाई खुद मूल्य ०.४६ रुपैयाँले बढेर ११.२७ रुपैयाँ पुगेको छ। यस्तै सिटिजन्स म्युचुअल फण्ड २…