चालु आर्थिक वर्षको माघ महिनासम्मको नेपाल सरकारको सार्वजनिक ऋण ११ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयले मुलुकको वर्तमान आर्थिक परिदृष्य सार्वजनिक गर्देे चालु आर्थिक वर्षको सात महिनासम्मको अवधिमा नेपालको सार्वजनिक ऋण ११ खर्ब १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको जनाएको छ। त्यसमध्ये ४ खर्ब ५१ अर्ब ९ करोड रुपैयाँ आन्तरिक ऋण रहेको तथा ६…