नेप्सेमा उच्च अंकको गिरावटसँगै खरीदकर्ता भेटिन छाडे, नेप्से १४ सय मुनि

नेपाल स्टक एक्सचेञ्ज नेप्से बिहीबारपछि यस साताको मंगलबार पहिलो कारोबार खुलेपनि उच्च अंकले घट्दा बजार अझ घट्ने डरले शेयर खरीदकर्ता भेटिन मुस्किल पर्न थालेको छ । शेयर कारोबार १ घण्टा अवधिमा बजारमा खरीद भन्दा बिक्री चाप उच्च देखिएको छ । यस अवधिमा नेप्सेमा ५७ अंक बढी गिरावट आएको छ भने कारोबार रकम ६३ करोड बराबरको…