भारतीय यस बैंकका संस्थापक राना कपुर पक्राउ

भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापक राना कपुर आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ परेका छन । भारतको वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका थिए । जाँच एजेन्सीका एक अधिकारीले एएफपीलाई बताएअनुसार रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको हो । अधिकारीहरुले मुम्बईस्थित…