संघीय सरकारको निर्णय विरुद्ध प्रदेश २ सरकार अदालत जाने

सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको स्वामित्वको जग्गाको केही भाग बिक्री गर्न गरेको निर्णयविरुद्ध प्रदेश नं २ सरकार अदालत जाने भएको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सङ्घीय सरकारले वीरगञ्ज चिनी कारखानाको ६ बिघा जग्गा बिक्री गर्ने निर्णयविरुद्ध अदालत जाने निर्णय गरेको हो । बैठकले सार्वजनिक जग्गा प्रदेश सरकार मातहत हस्तान्तरणका लागि सङ्घीय सरकारलाई आग्रह गर्ने निर्णयसमेत…