संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको २३ औं बैठक शुक्रबार जारी रहेको छ। अहिले जरुरी सार्वजनिक महत्वको प्रस्ताव अन्तर्गत सनंसद गगन कुमार थापाले “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा…