शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज रेडमी ए सिरिजको अर्को पुनरावृत्ति – नयाँ औरा एक्सग्रीप डिजाइन र डूअल रियर क्यामेरा भएको रेडमी ८ए डूअल नेपालमा सार्वजनिक गरेको छ । रेडमी ८ए डूअल: देशको दमदार स्मार्टफोन रेडमी ए सिरिजलाई उझै उत्कृष्ट बनाउँदै पहिलो पटक रेडमी ८ए डूअलमा डूअल क्यामेरा राखिएको छ । यसमा १३ एमपी प्राइमरी सेन्सर…