नेपाल इन्स्योरेन्सको लाभांश आजसम्म कायम शेयरधनीले मात्र पाउने

नेपाल इन्स्योरेन्स (NICL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको ७.८९ प्रतिशत लाभांश पाउन सोमबारसम्म शेयरधनी कायम भैसकेको हुनुपर्ने भएको छ।  चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे आह्वान गरेको ७१ औं वार्षिक साधारण सभाका लागि कम्पनीले चैत ४ गतेदेखि बुकक्लोज गर्दैछ। यसअनुसार चैत ३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनुको साथै साधारण…