नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएकोे छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरीक तर्फको मूल्य ४ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्य आज राती १२ बजे बाट लागू हुने निगमले जनाएको छ। एलपीजी ग्यास र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य यथावत रहेको…