सुनको भाउ उच्चदरले घट्दै, एक सातामा ७ हजार २ सयले सस्तियो

लगातार बढेर गत फागुन २७ गते मंगलबार हालसम्मकै उच्च प्रतितोला ८२ हजार ७०० सम्म पुगेको सुनको भाउ पुनः घट्न थालेको छ। एक साताको अवधिमा सुनको भाउ प्रतितोला ७ हजार २ सय रुपैयाँले ओरालो लागिसकेको छ। मंगलबार एकै दिन सुनको भाउ प्रतितोला दुई हजार रूपैयाँ घटेर प्रतितोला ७५ हजार ५०० मा झरेको छ। यस्तै चाँदीको मूल्य…