चौतारी लघुवित्त र आरम्भ माइक्रोफाइनान्सले गरे मर्जरमा जाने सम्झौता

चौतारी लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्सले बुधबार एक आपसमा एक बराबर एक शेयर स्वाप रेसियोमा गाभिने सम्झौता सम्पन्न गरेका छन्। रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी र काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्सले राष्ट्रिय स्तरको बन्ने लक्ष्यका साथ जेठ २२ गते बुधबार मर्जर सम्झौता सम्पन्न गरेका हुन्। सम्झौताको दिन नै उपयुक्त थप संस्थाहरुसँग…