आँधिखोला लघुवित्तको आईपीओ आइतबारदेखि खुल्दै

आँधिखोला लघुवित्तले असार २२ गतेआइतबारदेखि साधारण शेयर निष्काशन गर्दैछ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ४ लाख कित्ता आईपीओ खुला गर्न लागेको हो। कुल निष्काशित आईपीओमध्ये ५ हजार कित्ता लघुवित्तका कर्मचारीहरु र २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । ३ लाख ७५ हजार कित्ता सर्वसाधारणहरुमा निष्काशनमा ल्याइनेछ। जसमा लगानीकर्ताले असार २५…