विश्वकै सर्वाधिक धनी व्यक्ति जेफ बेजोसले जलवायु परिवर्तन विरुद्ध लड्न १० अर्ब डलरको आर्थिक सहयोग गर्ने बताएका छन्। बेजोसले आफ्नो इन्स्टाग्राम आईडिमा जलवायु परिवर्तन सम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका वैज्ञानिकहरुलाई ‘बेजोस अर्थ फन्ड’ बारे घोषणा गर्दै आगामी गर्मीयाममै उक्त रकम दिने बताएका हुन्। उनले भनेका छन्, पृथ्वीलाई बचाउन ठुल्ठुला कम्पनीहरु, साना संस्था, व्यक्तिगत र सरकार सहितको…