सरकारले नेपाल वायुसेवा निगमको जिम्मेवारी पर्यटन सचिव केदारबहादुर अधिकारीलाई दिएको छ। मन्त्रिपरिषदले निगमका अध्यक्ष मदन खरेलको दिएको राजीनामा स्वीकृत गर्दै अध्यक्षको जिम्मेवारी अधिकारीलाई दिएको हो । त्यस्तै सरकारले नेपाल रेलवे कम्पनीमा विभिन्न ४५ वटा पदमा २२६ जना कर्मचारी नियुक्ती गर्ने भएको छ । साथै जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि २६ जनासम्म विदेशी…