शुक्रबार यस्तो छ सुन-चाँदीको दरभाउ

फागुन २ गते शुक्रबार सुनचाँदीको भाउ स्थीर रहेको छ । अघिल्ला दुई दिन लगातार घटेको सुनचाँदीको भाउ बिहीबार पुन: उकालो लागेकोमा शुक्रबार भने बिहीबारकै भाउ कायम गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बिहीबार कायम मूल्यमा नै खरीद बिक्री भइरहेको छ । शुक्रबार छापावाल सुनको मूल्य ७६ हजार, तेजावी सुनको भाउ प्रतितोला ७५ हजार…