यस साता नेप्से ५.२७ अंकले घटेर १२६४.३६ बिन्दुमा झरेको छ । साताको पहिलो दिन एक हजार २६९.६३ बिन्दुमा खुलेको नेप्से साताको अन्तिम दिन एक हजार २६४.३६ अंकमा बन्द हुन पुग्यो । सूचक घटेसँगै कारोबार रकम समेत ६.६० प्रतिशतले घटेको छ। धितोपत्र बजारमा यस साता साताभर कूल १८५ कम्पनीको ६४ लाख ३० हजार ८४ कित्ता शेयर…