राष्ट्र बैंकले ९७ करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै

नेपाल राष्ट्र बैंकले ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको वैदेशिक रोजगार बचत पत्र २०८५ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि ५ वर्षे बचतपत्र निष्काशन गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकका अनुसार बचतपत्रको बैशाख १७ गतेदेखि जेष्ठ १७ गतेसम्म बिक्री खुला हुनेछ भने जेष्ठ २४ गते निष्काशन हुनेछ…