इजरायलका रक्षामन्त्री इजरायल काट्जले शुक्रबार हमासले इजरायलको सर्तहरू स्वीकार नगरे गाजा सहर पूर्ण रूपमा नष्ट हुनसक्ने चेतावनी दिएका छन् । उनका अनुसार देशले यस क्षेत्रमा थप ठूलो आक्रमणको तयारी गरिरहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा सहर कब्जा गर्न सेनालाई ठूलो कारबाहीको अनुमति दिएको भोलिपल्ट, रक्षामन्त्री काट्जले गाजाको सबैभन्दा ठूलो सहर पनि ‘रफाह र बेत…