हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन रि इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीको ४.५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ९३३ रुपैयाँ ६९ पैसा कायम भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, कम्पनीको अन्तिम मूल्य ९७५ रुपैयाँ…