सातामा प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको सोमबारको तुलनामा सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेको हो । महासंघका अनुसार गत साताको सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९६ हजार ३०० रुपैयाँ रहेको थियो । जुन, यो साताको सोमबारसम्ममा ९०० रुपैयाँले बढेर…