ब्याजदरको समस्या छिट्टै समाधान हुन्छः अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीति मार्फत समाधान हुने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट एवं राजस्व नीति तर्जुमाका सन्दर्भमा आज विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मौद्रिक नीति मार्फत ब्याजदर घटाइने उल्लेख गरेका हुन् । “अर्थतन्त्रमा देखिएको शिथिलता किन आयो भन्ने निजी क्षेत्र जानकार छ”, उनले भने, “ब्याजदरका विषयमा मौद्रिक…