सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी,…