सुनको भाउ बिहीबार फेरि बढ्यो, चाँदीमा भने थप गिरावट

फागुन लागे यता निरन्तर बढेको सुनको भाउ दुई सातापछि आएर मंगलबार र बुधबार प्रतितोला ८०० रुपैयाँले घटेकोमा बिहीबार जुन २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १५ गते बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ७९ हजार ४०० रुपैयाँ…