सनराइज बैंकको ६ महिनाको नाफा ९४ करोड, झण्डै ५२ करोड वितरणयोग्य

सनराइज बैंक (SRBL)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा करिब १९.१२ प्रतिशतले बढी हो । गत आर्थिक बर्ष यसै अवधिमा बैंकले ७९ करोड २७ लाख खुद मुनाफा गरेको थियो। बैंकको वितरणयोग्य मुनाफा भने ५१ करोड ९० रुपैयाँ छ…