हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सको पुस १५ गते मंगलबार बसेको २४७ औं बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस र कर सहित ५.५ प्रतिशत नगद लाभांश गरी कूल १०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पछि इन्स्योरेन्सको आगामी वार्षिक…