सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार

माघ २७ गते सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरि तेजावी सुन ७५ हजार ७०० रुपैयाँमा र चाँदी ८८० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन र चाँदीको दुबैको मूल्य स्थीर रहेपछि आइतबारकै मूल्य अनुसार कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ४००…